Posts

वैकल्पिक सिकाई सहजिकरणको एउटा बाटो Google Workspace for Education

Image
 २०२० देखि शुरूवात भएको  कोरोनाको विश्वव्यापी महामारी पछि कुनै पनि शैक्षिक संस्थाहरूमा भौतिक रूपमा शैक्षिक क्रियाकलापहरु सञ्‍चालन हुन सकेकन् । महामारीको पहिलो लहरको शुरुका १/२ महिना सबै अन्योलमा रहेको पाइयो । त्यस पछि विस्तारै ठूला शहरी क्षेत्रका विशेष हरी सँस्थागत विद्यालयहरूले विभिन्‍न प्लेटफर्महरूको प्रयोग गरी अनलाइनबाट पठनपाठन शुरु गरे । त्यसको सिको गर्दै अन्य क्षेत्रका सँस्थागत तथा केही सामुदायिक विद्यायलले पनि अनलाइन कक्षा शुरुवात गरे । त्यसको साथमा टेलिभिजनबाट, रेडियोबाट पनि कक्षाहरू प्रसारण भए । यि कुनै पनि साधनको राम्रो पँहुच नहुने क्षेत्रहरूमा टोल सिकाई पनि चल्यो । त्यसैगरि अलि ढिलो गरी फोनबाट सिकाई अर्थात CUG पाठशाला अवधारणा आयो र सरकारले तीन महिनाको लागि बजेट समेत व्यवस्थापन गर्‍यो ।                 यी माथिका सबै विकल्पहरू सिकाईको रूपमै चलिरहँदा मंसिर पछि विद्यालयहरू भौतिक रूपमा खुल्न थाले । पहिले शुरूवात गरेका विकल्पहरू सबैले चटक्कै विर्सियौं । चैत पछि फेरी दोस्रो लहर शुरू भयो । कसैले पनि अन्तिम परीक्षा सञ्चालन गर्न पाएनौं । अहिले फेरी धेरै जसो विद्याललयहरू कुनै न कुनै विक

Convert one currency to another using Google sheet

Image
Google sheet is a web based application which allow user to create, manage, modify and share data live online. It is similar to Microsoft excel. It can be used online and offline ( offline used only with Google chrome with limited functionality). Here I am going to explain how to convert  one currency to another on real time. Open Google Sheet  https://docs.google.com/spreadsheets  and login with your google account. Create some data similar to the image below or  as your requirement. Type formula  = GOOGLEFINANCE ( "Currency:USDNPR" ) * C3 Where C3 is reference cell whose currency data has to be convert, USD is Source currency Code, INR is target currency code) . Here I am going to convert USD to Indian Rupees INR. Now press Enter. You will see Converted value. 

दिगो विकासको उद्देश्य तथा महत्त्व

  दिगो विकासका उद्देश्यहरू दिगो विकासको अवधारणाले आर्थिक तथा सामाजिक विकासको निम्ति परिचालन गरिने श्रोत र साधनको विवेक सङ्गत परिचालन एवं पहुँच योग्य प्रयोग मार्फत मानवीय विकासका प्रयासहरूलाई प्रवर्द्धन गदै वातावरणीय पक्षलाई विशेष ध्यान पुर्‍याउँदै उच्चस्तरीय गुणस्तरीय जीवन प्राप्त गर्ने उद्देश्य बोकेको हुन्छ।यसका उद्देश्यहरू विकास राजनैतिक रूपमा जनतालाई सशक्तीकरण,आर्थिक वृद्धि हासिल गर्ने, सामाजिकरुपले समता कायम गर्ने र सांस्कृतिक रूपले एकीकरण मा जोड दिन्छ ।यसका उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। १. वातावरणको प्रभावकारी संरक्षण र संवर्द्धन गर्नु ।, २. प्राकृतिक स्रोतसाधनको विवेकसंगत एवं सावधानीपूर्ण उपयोग गराउन । ३. उच्च दिगो र फराकिलो आर्थिक वृद्धि गर्नु । ४. समतामूलक समाजको स्थापना गर्न । ५. वातावरणीय न्याय प्रवर्द्धन गर्न । ६. मानवीय विकासका पक्षहरूको सबलीकरण गर्न। ७. स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्रतिफलको न्यायोचित वितरण गर्न। दिगो विकासको महत्त्व एवं सान्दर्भिकता औद्योगिकीकरण द्रुत गतिले हुनु, विकसित राष्ट्रको शक्ति प्रदर्शनको होडबाजीको क्रममा विभिन्

दिगो विकासका सिद्धान्तहरू

  दिगो विकासमा “एउटै मात्र पृथ्वी संरक्षण गरौँ र बाचौँ ” भन्ने अन्तर्निहित महत्त्वपूर्ण पक्ष हो । दिगो विकास विना वातावरणको संरक्षण र संवर्द्धन गर्न नसकिने कुरा प्रस्ट छ। मानव नै प्रत्येक विकास निर्माणका क्रियाकलापको केन्द्रबिन्दु हो । दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको हुनु पर्दछ। दिगो विकास निश्चित सैद्धान्तिक मान्यता रहेर विकास गतिविधि बढाउँदै लैजानुपर्छ भन्ने मान्यता अघि सार्दछ। सन् १९९२ ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलने अघि सारेका दिगो विकासका सिद्धान्त मध्ये मुख्य सिद्धान्तहरू यस प्रकार रहेका छन् । १.अन्तर पुस्ता सम न्यायको सिद्धान्त : वर्तमान र भावी पुस्ताको आवश्यकतालाई दृष्टिगत गरी समतामूलक रूपमा विकास गर्नुपर्छ । भावी सन्ततिको नैसर्गिक एवं मौलिक अधिकारको सम्मान गर्नुपर्छ । २.जैविक विविधता र प्राकृतिक श्रोत साधनको संरक्षणको सिद्धान्त : जीवन चक्र / परिस्थिति चक्रको निरन्तरता, जैविक जगतको नैसर्गिक अधिकारको अक्षुण्णताक, आनुवंशिक मौलिक विशेषताको संरक्षण र साधन स्रोत निर्माण एवं पूर्णउपयोगमा जोड दिन्छ । उपभोगवादी संस्कार निरुत्साहित गर्दछ । ३.समतामूलक अधि

दिगो विकास

  दिगो विकास भन्नाले धान्न सकिने र टिकाउपूर्ण विकास भन्ने वुझिन्छ । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुस्परिणाम र भविष्यका सन्ततिहरूलाई जिउने अधिकारको हनन् नहुने गरी विकासको फल वर्तमान सन्ततिले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो । त्यसैले वातावरण र विकासबिच सन्तुलन नै दिगो विकास भनिएको हो । विकास लाभ र गतिबाट प्राप्त प्रतिफललाई वर्तमानका पुस्तामा मात्र सीमित नगरी भविष्यका पिँढीलाई समेत सुनिश्चितता प्रदान गरिने विकासको अवधारणा दिगो विकास हो । यसले अन्तरपुस्ता समता कायम रहनुपर्ने मान्यतालाई स्वीकार गर्दै आत्मसाथ गर्नुपर्ने जोड दिन्छ । विकास र वातावरणबिचमा सन्तुलन र संयोजन गर्दै भावी सन्ततीको स्वच्छ वातावरण र सन्तुलित अर्थतन्त्रमा बाँच्ने मौलिक हक सुनिश्चितता गर्दै अहिलेको पुस्ताको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने मान्यताको वकालत गर्दछ । ‘हाम्रो साझा भविष्य’ प्रतिवेदन १९८७ का अनुसार “ भविष्यका पिँढीहरूको आवश्यकता पूरा गर्न सक्ने क्षमतामा कुनै सम्झौता नगर्दै वर्तमान अवस्थाका पिँढीको आवश्यकता पूरा गर्नुलाई दिगो विकास भनिन्छ ।”  रोवर्ट एलनक

वातावरण र विकास

ब्रम्हाण्डमा रहेका जैविक,  भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूको समग्र अन्तरक्रियात्मक सम्बन्धबाट उब्जिएको परिवेशलाई वातावरण भनिन्छ ।  हावा,   पानी,   जमिन,  खनिज पदार्थ,   वनजंगल,  पशुपंक्षी आदि वातावरणका तत्वहरु हुन् ।  यी तत्वहरू मध्ये कुनै एकमा असर पुग्दा समग्र वातावरणमा असर पुग्छ । विकास भनेको सकारात्मक परिवर्तन हो । मानवीय आवश्यकताका हरेक आधारभूत पक्षहरुमा  गुणात्मक परिवर्तन गरी जीवनस्तरलाई सरल तथा सुगम बनाउनु नै विकास हो ।  भोजन, बसोबास,  लत्ता कपडा लगायत शिक्षा , स्वास्थ्य,  सञ्चार, यातायात आदि मानिसका आधारभुत आवश्यकताहरु हुन् ।  यी आवश्यकताहरू पूरा गर्न मानिस पूर्णरूपमा प्राकृतिक स्रोत र साधनमाथि निर्भर रहेको छ । वातावरण र विकास एकआपसमा अन्तर्सम्बन्धित छन् । सन्तुलित विकास विना  वातावरण संरक्षण हुँदैन भने वातावरण संरक्षण नभए विकासको आन्तरिक पक्षको खलबलिन पुगी विकास दिगो रहँदैन ।  नेपालमा विकास निर्माण गर्दा वातावरणीय पक्षलाई उपेक्षा गर्दै आइएको छ । जसका कारणले जनजीवनमा गम्भीर असर देखिन थालेको छ भने विकास निर्माणको लागत पनि बढ्दै गएको छ । जैविक विविधताको विनाश,  भू-क्षय

Prepaid tarrif : NTC vs Ncell

Nepal Telecom is state owned company and Ncell is Axiata owned private company. Following table compares tariff rates of  NT  prepaid  GSM and Ncell.    NTC           Ncell    Sim Cost Rs. 90 (including 40 min voice, 20 sms and 60 MB data)    Rs 99 ( including 40 min voice, 60 sms, and 20 MB data)   Normal Rate Voice call NT to NT Rs 1.89/min Voice call NT to other  Rs. 2.54/min Video call Rs. 2.54 per min Data Rs 1.26 per MB Voice call Ncell to Ncell Rs. 2.54/min Voice call Ncell to other  Rs. 2.54/min Video call Rs. 2.53 per min Data Rs 2.54 per MB   Close group Friends and family Rs 0.88/min (for 5 member)    My5  Rs. 1.26/min (for 5 member)   Pulse rate   15 second   10 second   Voice Packs  (Dial  *1415#)  Voice Packs (Dial *17118#)   Daily Pack   14 min @ Rs 12 60 min @ Rs 25  12 min @ Rs 12 22 min @ Rs 16    Weekly pack 75 min @ Rs 60 285 min @ Rs 100  75 min @ Rs 67 125 min @ Rs 72    Monthly Pack 490 min @ Rs 240  425 min @ Rs 204 720 min @ 306    Day Pack (5am-5pm) 100 min