JOKES

भ्यागुताको भविष्यः

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….

ज्योतिष: तेरो जीवनमा एउटी राम्री  केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .

भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??

ज्योतिष : Biology को Practical Lab मा ….. .

भ्यागुता त ठाउँको ठाउँ बेहोश….




शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।

अचानक भगवान प्रकट भयछन अनि भनेछन ।

.

भगवान : त के चाहान्छस माग…?

.

.

शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!

.

.

भगवान: तथास्तु…!

.

.

.

.

बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!





जन्मदिन


श्रीमती : मैले हजुरको जन्मदिनमा खुशी भर्न राम्रा कपडा किनेकी छु नि !

श्रीमान : ‘तिमीलाई धन्यवाद । खै देखाउ त ?’

श्रीमती : ‘पर्खनुस है, मा लगाएर आउँछु !’




अन्डरवेयर सपिङ

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।

कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त

साहुजी : ल यो लिनुहोस् राम्रो छ

कन्जुस : कती पर्छ यसको ?

साहुजी : ५००

कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।



भुक्ने खसी

उटा केटो खसी बजारमा खसी किन्न भनेर गएछ ।

केटोः कति हो खसी को साउजी ?

साउजीः रु १०० मात्र हो !

केटोः जम्मा ५०० !! लास्टै सस्तो रहेछ

त .. किन हो ?

.

.

साउजीः Chinese खसी हो.. Gurantee छैन... घर पुग्दा सम्म भुक्न नि सक्छ !



शेरेको घरमा पाहुना आँउदा

बुढी: पाहुना आउदैछन् घरमा दाल बाहेक केही छैन ।

शेरे: जब पाहुना आउँछन् , तिम्ले किचनमा एउटा भाँडो खसाल्नु, अनि मैले के खस्यो भनेर सोध्छु अनि तिम्ले भन्नु कि मासु

पोखियो । फेरि अर्को भाँडा खसाउनु अनि भन्नु कि मटरपनिर पोखियो । अनि म भन्छु "ल दाल नै ल्याउ अरु सबै पोखिहाल्यौ ।"


पाहुना आएपछि भान्छाबाट भाँडा खसेको आवाज आएछ ।

शेरे: के भयो?

. .

.

.

.

.

. बुढी: बर्बाद भो हजुर । दाल नि



I Love You को आविष्कार

एक जना शिक्षकले कक्षामा सोधेछन I 

Love you को आविष्कार कुन देशमा भएको थियो?

बिद्यार्थी: China मा सर

सर: कसरि?

बिद्यार्थी: यसमा सबै चाइनिज गुण छ सर। न ग्यारन्टी न वारेन्टी। चल्यो भने चन्द्रमा र तारा सम्म नत्र भने साँझ सम्म।


Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell