COVID-19


नेपालमा २०७६ साल माघ १० गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित चिनको वुहान स्थित विश्चविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी हुन् । यसको परीक्षण WHO Collaborating Center Hong Kong मा गरिएको थियो । त्यस पछि क्रमशः  नेपालमा पनि COVID-19 को सङ्क्रमण बढ्दै गयो । COVID-19 को पहिलो लहारले नेपालीलाई आक्रान्त पारेपछि  पुनः २०७८ सालको शुरूवात देखि दोस्रो लहरले पनि झनै आक्रान्त पारेको छ। COVID-19 को नेपालको दैनिक तथ्याङ्क तलको तालिकामा प्रस्तुत गरिएको छ।

Corona, Corona Update, Corona Update Nepal, COVID 19, COVID-19 Nepal, Province wise corona update, District wise corona update, Covid 19 live update Nepal, Corona live update Nepal, Corona Gandaki।

Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell